कसैलाई जीवनमा त्यहाँ कहिले पनि जान नपरोस । त्यो कहाँ हो ? भन्यो भने तुरन्तै जवाफ आउँछ अस्पताल । राज्यले यसैलाई सदैव स्तरिय र ब्यवस्थित बनाउन पहिलो प्राथमिकता दिन्छ ।
सुनसान गल्लीएक अपरिचित मान्छेकोअपरिचित मुस्कानउ मुस्कुराई रहेको छपरिचितझैँ बनेर । उसका सचेत आँखाबेला बेलामाचारैतिर दौडिरहेको छ। उ मिठो लवजमा बोल्छहात अगाडी बढाउछर रातो अभिवादन भन्छ । म एकटक हेरिरहन्छुकतै परिचित
म तिम्रो प्रतिरूप हुॅं, म तिम्रै बंशणु हुॅं,मेरो नसा नसामा बगेको रगत तिम्रो हो ।मेरो सकल स्वरूप अनि आवरण तिम्रै,केहि परिर्माजित निरन्तरता हो.. तिमीले सिकाएको त्यो सलिनता,म मा कति बॉंकी
पुर्बी नेपालको आठराइमा अङ्कुरित भइ सोही माटो मै लहरिदै हुर्कीइ फुल्न थाल्यो ऊ अध्यारा बस्ती उजिल्याउन कोपिला रुपी कलीलो उमेर मै सामन्तीका झरीले उसको स्वभाव रुचाएन तसर्थ उसको डाठ र
च्याङ्बा लामा योञ्जन ढुङ्गा कुट्छु गिटि कुट्छु घर बनाउँछु, बिकट मेरो जन्म गाउँ शहर बनाउँछु। दिन दिनै लुटिदै छन साथी गाउँलेहरु साथीको मन मैले अब पत्थर बनाउँछु। गाउँमै बसी समाज
आसिका तामाङ मेरो देश चार जात, छत्तिस वर्णले भरिपूर्ण, प्राकृतिक, साकृतिक ऐतिहासिक सम्पदाले भरिपूर्ण।। तिमी अधिक सुन्दर भएकै कारण आखाँ चौर्तफि गाड्छन् सम्बन्ध सुमधुर बनाउन खोज्दा लोभले सम्बन्ध भाँड्छन्।। कसैको
-वर्षा शर्मा- “मामु कता होइसिन्छ, के गर्दै होइसिन्छ ?’’ बाहिरबाट नानुको आवाज आयो, मेरै कोठातिर आउँदै रहिछ, म भने अफिसको काममा व्यस्त थिए । केहि अँध्यारो मलिन अनुहार लिएर मेरो
प्रदेशीलाई गाउँको यादले सताउँछ साँझ परेपछि झनै पोल्छु मुटु मेरो तिनले फेरी मिसकल गरेपछि, यस्तै हुन्छहोला सबैलाई परिवारीक माया बढेपछि संन्सार सम्झी आँशु झर्यो बिदेशीनु प्लेन चडेपछि, हरेक सपनि र
आधुनिकता छिरेपछी, गाउँ छैन गाउँमा, साँचो गाउँले जिवन भन्ने नाउँ छैन गाउँमा जब पस्यो डोजर त्यो, भत्काउदै कान्ला, बरपिपल, धाराकुवा छेउछाउ छैन गाउँमा एकमुठ्ठी साग पनि पुग्छ सदरमुकाम, वल्लोपल्लो घर
ती पल आज खाली सम्झनामा मात्र छन् म सङ्ग तिमिले जिस्काउदै हरिलठ्ठक भनेको, नाकको चुच्चोलाई बुढी जेठी र माइली औलाको जेलहालेर हल्लाउदै भुद्दु भनेको, मेरो आँखा अगाडि औलाहरुलाई बेसरी हल्लाएर