गजल

प्रदेशीलाई गाउँको यादले सताउँछ साँझ परेपछि
झनै पोल्छु मुटु मेरो तिनले फेरी मिसकल गरेपछि,

यस्तै हुन्छहोला सबैलाई परिवारीक माया बढेपछि
संन्सार सम्झी आँशु झर्यो बिदेशीनु प्लेन चडेपछि,

हरेक सपनि र बिपनीमा फरक छैन मेरो आजकाल
साथीभाईले भन्छन मौनतामा सँधै एक्लै टोलाउँछुरे,

आजकाल केभो मलाई सपनिमा तिम्लाई बोलाउँछुरे
प्रदेशीलाई गाउँको यादले सताउँछ साँझ परेपछि,

बिपनीमा तिमी जहाँ भयपनि सपनिमा सँगै हुन्छेउ
लुटपूट्टिदै मेरो न्यानो काखमा सँधै तिमी रुदै हुन्छेउ,

प्रदेशी सँधै एक्लो जिबन बिताउनु बाध्य हुनुपरेपछि
रुन्छ मन पोल्छ मुटु फेरी तिम्मीले मिसकल गरेपछि,

प्रदेशीलाई गाउँको यादले सताउँछ साँझ परेपछि
झनै पोल्छु मुटु मेरो तिनले फेरी मिसकल गरेपछि,

च्याङ्बा लामा योन्जन

तेह्रथुम नेपाल हाल -बहराईन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ