आमा,तिमीले सिकाएको थियौ-देश भनेको माटो मात्र होइन,आस्था हो,पहिचान हो,पुर्खाको पसिना रसन्तानको भविष्य हो। तर आजयो देशका नक्साभित्रघाउहरू देख्छु,सीमानामा प्रश्नहरू छन्,सडकमा निराशा छ,र युवाका आँखामाविदेशका सपनाहरू छन्। आमा,यो देश अझै बाँचेको
काठमाडौँ, २२ जेठ । राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडाद्वारा लिखित नारी रेखा पुस्तक लोकार्पण गरिएको छ । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महामन्त्री प्रदीपकुमार पौडेलको प्रमुख आतिथ्यतामा
पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन भएको छ । २०२० सालमा नाडा गाउँपन्चायतका पूर्वप्रधानपन्च पूर्णबहादुर शाहद्वारा प्रकाशित, उनका छोरा बरिष्ठ शिक्षासेवी लोकेन्द्र बहादुर शाहद्वारा पुनः प्रकाशित र
साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । आइतबार चलचित्र विकास बोर्ड परिसरमा आयोजित साहित्यिक तथा सांगीतिक वातावरणले भरिएको
नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न
लेखक एवं साहित्यकार केशब दाहालको ‘इथा’ लोकार्पण गरिएको छ । शनिबार भक्तपुरको राधेराधे स्थित रोयल थाईमा आयोजित विशेष कार्यक्रमका बिच पुस्तक लोकार्पण गरिएको छ ।लोकार्पणसँगै पुस्तक बजारमा आएको छ ।
'नारी' केबल नाम होइन, उ शक्ति र माया हो,उ सहनसिल्ताको सागर, साहसको छाया हो। 'नारी' केबल एउटा सम्वन्ध होइन, उ सृष्टिको आधार हो,'नारी' त्यो रङ्गमय इन्द्रेणी रङ्ग हो। तर पानीबाट
राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहेकी शाक्यले लेखेका जीवनका अनुभवहरू समेटिएको
नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल : युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । आज काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित
‘नवप्रज्ञापन’ साहित्यिक द्वैमासिक पत्रिकाले कथा विशेष अंक प्रकाशन गरेको छ । पत्रिकाको यो १०८औँ अंक हो । यो विशेष अंकमा नेपाली कथाका मानक सर्जक पारिजात, प्रेमा शाह, भवानी भिक्षु, रमेश