गजल

च्याङ्बा लामा योञ्जन

ढुङ्गा कुट्छु गिटि कुट्छु घर बनाउँछु,
बिकट मेरो जन्म गाउँ शहर बनाउँछु।

दिन दिनै लुटिदै छन साथी गाउँलेहरु
साथीको मन मैले अब पत्थर बनाउँछु।

गाउँमै बसी समाज सेवा गर्ने हो अब
साथीहरुको जलेको मन मत्थर बनाउँछु।

परिश्रमको पशिनाले जिउ भिजी गनाउँदा
पशिना कै मूल्य बेच्छु अत्तर बनाउछु ।

ढुङ्गा कुट्छु गिटि कुट्छु घर बनाउँछु,
बिकट मेरो जन्म गाउँ शहर बनाउँछु।

आठराई गाउँपालिका छातेढुंगा ५ तेह्रथुम
हाल-बहराईन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ साउन । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले

काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने

काठमाडौँ, ९ साउन । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

वि.सं.२०७८ साल साउन ०९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस