१. हामी मान्छेमा अपनत्वको कति चाह हुन्छ ? कसैलाई माया गरी त हेर, अनि थाह हुन्छ । २. कम होस् कि बेसी, कुरा फुटबलको हुनुपर्छ, रोलान्डो न मेशी, कुरा फुटबलको
आँखा त हुन् गैहाल्छन्.......! कुरामा कुरा भैहाल्छन्, के गरम् ! मनका तुष रैहाल्छन्, के गरम् ! पुटुक्क तन फर्साइलो बानी, भावना अच्छा बैहाल्छन्, के गरम् ! जति रोक्न खोजे पनि
तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना ... यो फुटबलको मन्सुने महिना, विमति यहीँ छ ! तिमी ब्राजिल भन्छौ म अर्जेन्टिना, विमति यहीँ छ ! नेताजति सबै मिडियाबाजीमै रमाएको देख्छु, कुरा ठूला
हेरेर थुक निल्ने कुरो !!! हेर्यो वैँशालु ज्यान पुटुक्क, क्यै न क्यै, अनि थुक निल्यो घुटुक्क, क्यै न क्यै ! अाफूलाई त कसैले नि बालै नदिने, जति परे पनि चुटुक्क,
तिमि ले म अनि मेरो शहर छोडेर गए पछि । मेरो मेरो दिल को सुन्दर सहर मा सुनामी ले तहस नहस पारेको थियो , सुनामी का छाल हरु मेरो नयन