अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गर्ने एक भारतीय पक्राउ

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक जना चितवनबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कल बाइपास आरोपमा भारतीय नागरिक २५ वर्षीय काथराम निथिनलाई पक्राउ गरेका हो ।

निथिनबाट २६ थान मोबाइल, २ थान ल्यापटप, एनसेलको ७७ थान सीम, एनटीसीको १८ थान सीम, भीओआईपीका लागि चाहिन अन्य उपकरणहरू बरामद भएका छन् ।

उनले भरतपुर महानगरपालिका–२ आँपटारीमा निर्मला बिष्टको घरमा बसेर भीओआईपी सञ्चालन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम

काठमाडौँ, २३ कार्तिक । इजरायलका विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नो नेतृत्वको नयाँ सरकारमा सामेल गराउन आफू तयार रहेको