मैले मुन्टो लुकाउने मेरो झुपडी मैले पेट भर्ने मेरो आहारा मेरो बाच्ने साहारा सबै गुमाइसके मेरो आखै अगाडि मेरा सन्ततिहरु ज्युदै जलिरहेछन मेरो राज्य सकिदै छ लौ न ए सर्वश्रेष्ठ
पोखरा, १५ पौष । कवि रोशनी गुरुङको कविता संग्रह ‘स्वर्गको एक फन्को’ पोखरामा लोकार्पण भएको छ । पोखरामा साहित्य र पत्रकारितामा सक्रिय गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर मादी गाउँपालिका अध्यक्ष
राम चन्द्र प्रजापति । जातिय स्वतन्त्रतायात क्वतेला राष्ट्रया उथान जुये फइमखु (जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन) भन्ने नाराका साथ आज ५८ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा
स्वास्थ्य सम्वन्धि संभवत् नेपालकै पहिलो मासिक अंग्रेजी म्यागेजिन ‘मेडिकोज नेक्स्ट’ प्रकाशित भएको छ । पर्ल पब्लिकेशन प्रालि भाटभटेनीद्वारा अन्तर्राष्ट्रिय बजारमा समेत विक्रीवितरण गर्ने गरि प्रकाशित सो म्यागेजिन विशेष गरि मेडिकल
कवि तथा गीतकार कालीप्रसाद रिजालको जीवनकथा ‘काँडामा हाँसेको जिन्दगी’ सार्वजनिक भएको छ । शनिबार साँझ सांगीतिक कार्यक्रम पलेँटीको सांगीतिक माहोलमा रिजालको नयाँ पुस्तक विमोचन भएको हो । वि.सं. १९९६ विराटनगरमा
सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई इज फेयर’ का पाना
निबन्धकार एवं समालोचक प्रा. राजेन्द्र सुवेदीको तेस्रो उपन्यास ‘धितो कोख’को लोकार्पण भएको छ । ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डेयको अध्यक्षतामा आयोजित समारोहमा प्रा.डा. बासुदेव त्रिपाठीले सो उपन्यासको लोकार्पण गर्नुभएको
काठमाडौँ, ३ असोज । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । आज ललितपुरमा आयोजित कार्यक्रममा रणहार पुस्तकका लागि योगेश राजलाई ‘मदन पुरस्कार–२०७५’ र साहित्यकार वैरागी
कपिलवस्तु, २५ साउन । बुद्ध जन्मस्थल लुम्बिनीको पवित्रता र अध्यात्मिकता फैलाउन भगवान बुद्धको जीवनी र उपदेश पुस्तक प्रकाशन गरिएको छ । भगवान गौतम बुद्धलाई नजिकबाट जानेर शान्ति, करुणा, मैंत्री र
काठमाडौँ, २८ बैशाख । लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको आफ्नो रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरूलाई सम्मान गरेको छ । गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट