‘पृथ्वीलाई एक फन्को’ बजारमा

पोखरा, १५ पौष । कवि रोशनी गुरुङको कविता संग्रह ‘स्वर्गको एक फन्को’ पोखरामा लोकार्पण भएको छ ।

पोखरामा साहित्य र पत्रकारितामा सक्रिय गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, सीता गुरुङ, प्रकाश ज्ञवाली, गौरी तमुले कृतिको लोकार्पण गरेका हुन् ।

कृतिबाट २ कविता कवि माया घताने गुरुङ, रीता अधिकारीले वाचन गरेका थिए । कवि गुरुङले आफू कविता सिकिरहेको र आफ्नो कविता जाँच्न संग्रह प्रकाशन गरेको बताइन् । गुरुङ साहित्य महोत्सवले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ