जगदम्बाश्री र मदन पुरस्कार वितरण

काठमाडौँ, ३ असोज । मदन पुरस्कार गुठीले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा रणहार पुस्तकका लागि योगेश राजलाई ‘मदन पुरस्कार–२०७५’ र साहित्यकार वैरागी काँइलालाई ‘जगदम्बाश्री पुरस्कार–२०७५’ प्रदान गरिएको हो ।

दुबै पुरस्कारको राशी चार–चार लाख रुपैयाँ रहेको छ । पुरस्कार वितरण समारोहमा डा। रिता थापाले ‘शून्य तहदेखि सहस्राब्दीतिरको यात्रा’ शीर्षकमा विद्धत प्रवचन राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष