(साउन १५, काठमाडौँ) । जापानी साहित्यबाट नेपालमा भित्रिएकी रेणुका भट्टराईले महिलाकृत हाइकु संग्रह ‘साकुरा र सुस्केरा–२०५९’ अन्तर्गत ताङ्काहरू’ नामक ताङ्का संग्रह नेपाली पाठकहरूमाझ ल्याएकी छिन् । हाइकु साहित्यमा प्रति नेपाली लेखकहरूले
एकाबिहानै मुस्कुराउँदै आयो, म त छक्क परें ! रातो गुलाबको फूल थमायो, म त छक्क परें ! कानमा राम्रै साउती मारौंलाजस्तो पो गर्दैथियो, माया गर्छु भन्दै समातेर ल्यायो, म त
(साउन १४, काठमाडौँ) । महाकाव्य ‘इन्द्रकुमारी’ थापागाउँस्थित लेखनकुञ्जमा कवि डा. देवी नेपालद्वारा विमोचन समारोह सम्पन्न गरिएको छ । इन्द्रकुमारी, अर्थात पृथ्वीनारायण शाहकी जेठी रानी । उनै रानी इन्द्रकुमारीलाई केन्द्रमा राखेर सर्जकअशोकनाथ तिवारीले
यो एउटा शहरिया गरीबको कथा हो । यसको सुरुवात पदम नामको केटाबाट हुन्छ र उसैमा आएर टुङ्गिन्छ । पदम भर्खरै एसइइ दिएर बसेका केटीहरूतिर नजर लाउँदै हुन्छ एक पछि अर्की
ज्ञापन पत्र ध्यान आकर्ष पत्र कति पटक बुझाउ ? न्यय को मागमा शब्दहरु को जुलुस मा कलम को मसाल कति पटक प्रयोग गरुरु तिमिले गरेको कर वृद्धि को बिरोध मा
(साउन ५, काठमाडौँ) । पत्रकार तथा लेखक त्रिभुवनचन्द्र वाग्लेदुवारा लिखित 'अबीर' उपन्यास विमोचन भएको छ । राष्ट्रिय समाचार समितिको हलमा भएको विमोचन विमोचन कार्यक्रममा गोरखा पत्र राट्रीय दैनिक पत्रिकाका संपादक वाग्लेको उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद
हामी देशको मेरुदण्ड बलियो पार्न दिनरात आफ्ना करङगहरु घोट्छौँ, उनीहरु आफ्नो मेरुदण्ड बलियो पार्न देशका करङ्गहरु घोट्छन्, ! अचेल शहरभरीका मान्छेहरु बाजेको सेकुवाकै ढोल पिटीरहेछन्, र त गोधुली साँझ हुनेबित्तिकै
अब टेक्ने ठाउ रहेन घरामा ठडिय महलहरु कान्ला गरामा । ए सहर मान्छे कहा लुकाइस ? भेटीन्न कोहीपनी चौतारामा । पात डाठ मात्र गोडमेल गर्नै ? परेको छ बिश पहिल्यै
ढुक्ढुकीको यो उद्गार छ, के कुरा गर्छौ ! मेरो पनि कोही प्यार छ, के कुरा गर्छौ !? लुँडो खेलेर चेस जितिन्न भनिरहेछु, नमिल्दो बथ्वाइँ बेकार छ, के कुरा गर्छौ !?
(असार ९, काठमाडौं) । साहित्यकार डीआर उपाध्यायको उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक गरेका छन् । वरिष्ठ