गजल : ब्राजिल छ, नेइमार छ !

ढुक्ढुकीको यो उद्गार छ, के कुरा गर्छौ !
मेरो पनि कोही प्यार छ, के कुरा गर्छौ !?

लुँडो खेलेर चेस जितिन्न भनिरहेछु,
नमिल्दो बथ्वाइँ बेकार छ, के कुरा गर्छौ !?

फुटबलको दुनियाँमा कुरा यस्तै छन्,
ब्राजिल छ, नेइमार छ, के कुरा गर्छौ !?

रोजेको खेलाडीले जितको नायकी लिँदा,
फ्यान हुनुको पनि सार छ, के कुरा गर्छौ !?

नारायण नेपाल कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ