गजल

 हेरेर थुक निल्ने कुरो !!!
हेर्यो वैँशालु ज्यान पुटुक्क, क्यै न क्यै,
अनि थुक निल्यो घुटुक्क, क्यै न क्यै !
अाफूलाई त कसैले नि बालै नदिने,
जति परे पनि चुटुक्क, क्यै न क्यै !
हेर्दैछु म दिलको ढोका त भन्यो,
अर्कै पस्तोरै’छ सुटुक्क, क्यै न क्यै !
अङ्ग-अङ्ग देख्छन् नजरमारा भने,
काखमै सुते’नि लुटुक्क, क्यै न क्यै !
नहेरम् क्यार तमाशा यस् दुनियाँको,
मनमात्रै खान्छ कुटुक्क, क्यै न क्यै !
नारायण नेपाल
कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग