गजल

आँखा त हुन् गैहाल्छन्…….!

कुरामा कुरा भैहाल्छन्, के गरम् !
मनका तुष रैहाल्छन्, के गरम् !

पुटुक्क तन फर्साइलो बानी,
भावना अच्छा बैहाल्छन्, के गरम् !

जति रोक्न खोजे पनि नहुने,
आँखा त हुन् गैहाल्छन्, के गरम् !

नभने पनि ज्यानले खोजेको,
हाउभाउ सब कैहाल्छन्, के गरम् !

नारायण नेपाल कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग