साहित्यकार उपाध्यायको उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक

(असार ९, काठमाडौं) । साहित्यकार डीआर उपाध्यायको उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले उपन्यास र एल्बम ‘प्रणय’ सार्वजनिक गरेका छन्  ।

वरिष्ठ गायक प्रेमध्वज प्रधान, प्राध्यापक दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, कानुनविद्ध तथा गीतकार डाक्टर भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरी ,इन्दु शर्मा, डीआरका गुरु चण्डी काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी