पत्रकार वाग्लेको ‘अबीर’ उपन्यास विमोचन

(साउन ५, काठमाडौँ) । पत्रकार तथा लेखक त्रिभुवनचन्द्र  वाग्लेदुवारा  लिखित  ‘अबीर’  उपन्यास विमोचन  भएको छ ।

राष्ट्रिय समाचार समितिको हलमा भएको विमोचन विमोचन  कार्यक्रममा गोरखा पत्र राट्रीय दैनिक पत्रिकाका संपादक वाग्लेको उपन्यास नेपाल  प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद  उप्रेतीले सार्वजनिक  गरेका  हुन ।

वाग्लेको यसअघि दुई कबिता  संग्रह  प्रकाशित भैसकेको छ  भने ‘अबीर’ उनको तेश्रो कृति हो ।  ‘अबीर’ उपन्यासमा नारीको महत्व, पुरुषले गर्ने व्यवहार  र सामाजिक क्षेत्रमा देखिएको राजनितिक विकृतिलाई केलाउन खोजिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । दशैं नजिकिएसँगै गुल्मीमा भेडा तथा च्याङग्रा बिक्रीका लागि ल्याइएको छ । दशैंमा भाकल तथा धार्मिक परम्पराका लागि

काठमाडौँ, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ