रुपन्देही, ६ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सीएमजी संकटा क्लब काठमाण्डौले च्यासल युथ क्लबको सामना गर्दैछ । एन्फा टेक्नीकल सेन्टर देवीनगर बुटवलमा आज दिउँसो
काठमाडौं, ५ फागुन । ललितपुरमा जारी सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछ । आज साँढे १२ बजे हुने पहिलो खेल खेलमा नयाँ बस्ती युथ क्लबले श्री कुमारी क्लबसँग
काठमाडौँ, ५ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ । डीपीएलअन्तर्गत आज पहिलो खेलमा सिवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडसँग तथा दोस्रो
धनगढी, ४ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत दुई खेल हुँदैछ । फाप्ला क्रिकेट मैदानमा शनिबार बिहान ९ हुने पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा
काठमाडौं, ३ फागुन । हिरो गोल्डकप फुटबल प्रतियोगितामा म्यानमारले जित हासिल गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाल म्यानमारसंग ३-१ ले पराजित हुँदै उपविजेता बनेको छ । उपविजेता हुँदै नेपालले
काठमाडौं, ३ फागुन । हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाल र म्यानमारबीचको खेल सुरु भएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा उपाधिका लागि नेपालले म्यानमारसँग प्रतिस्पर्धा गरेको हो ।
काठमाडौँ, २ फागुन । नेपालको इतिहासमा नै सवैभन्दा ठूलो बडी विल्डर्सको ओलम्पीक छनौट खेलका लागि दुनियाँकै सवैभन्दा ठूलो ज्यान भएका Roelly Winklaar नेपाल आउनुभएको छ । रोली विङ्कलार खेल क्षेत्रका
काठमाण्डाै, २ फागुन । क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलो पटक महिला क्रिकेट लिग हुने भएको छ । चैत्रको २२ देखि ३० गतेसम्म हुने प्रतियोगितामा ५ वटा टिमको सहभागिता हुने
काठमाडौं, १ फागुन । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराउदै जित हासिल गरेको छ । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि
काठमाडौं, १ फागुन । भारतमा जारी हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग भिड्दै छ । भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो