मदनकृष्ण कप्तान रहेको टिमले हरिवंश नेतृत्वको टिमलाई हरायो

काठमाडौँ, ३० चैत । मातृ भूमिकप क्रिकेटमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कप्तान रहेको टिमले अर्का कलाकार हरिवंश नेतृत्वको टिमलाई पराजित गरेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा अलआउट हुँदै हरिवंश नेतृत्वको टिम पारजित बनेको हो । ७७ रनको लक्ष्य पछ्याएको हरिवंश नेतृत्वको टिम ७० रनमा अलआउट भएको थियो ।

धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मातृ भूमिकप क्रिकेट संपन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट असोजको दोस्रो साताभित्र प्रदेश सभामा पेस

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate