काठमाडौँ, २३ चैत । ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३–१ गोल अन्तरले पराजित भएको छ । शनिबार भएको खेलमा नेपालले पहिलो हाफ एक एक गोलको बराबरी खेलेको थियो ।
काठमाडौँ, २३ चैत । एसिया छनोट खेल खेल्न नेपाली यू–१९ क्रिकेट टोली आज मलेसिया प्रस्थान गरेको छ । अप्रिल १० देखि मलेसियामा हुने प्रतियोगितामा सहभागी हुन १४ सदस्सीय नेपाली टोली त्यसतर्फ प्रस्थान
काठमाडौँ, २३ चैत । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतसँग भिड्दै छन् । म्यानमारको मण्दला थिरी स्टेडियममा आज हुने खेल नेपाली समयानुसार साँझ सवा
काठमाडौँ, २३ चैत । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि आज शनिबार हुने भनिएको च्यारीटी क्रिकेट प्रतियोगिता मातृभूमि कप स्थगित भएको छ । रातिदेखि आएको वर्षाका कारण टियु क्रिकेट मैदानमा शनिबार
काठमाडौँ, २३ चैत । कोलकता नाइट राइडर्सबाट वेस्ट इन्डिजसँग इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार पाँचौ हार व्यहोरेको छ । शुक्रबार राती बेंगलोरको घरेलु मैदान चिन्नावास्मीमा सम्पन्न खेलमा
काठमाडौँ, २२ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बैंगलोर र कोलकाता भिड्दै छ । भारतमा जारी आईपीएल क्रिकेटमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ
भक्तपुर, २१ चैत । नारायण थापा । प्रथम मिस्टर मेयर कप २०७५ चैत्र २३ गते देखि शुरु हुने भएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल नारालाई आत्मसाथ गरी
काठमाडौँ, २१ चैत । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पहिलो हार ब्यहोरेको छ । बुधबार राति सम्पन्न खेलमा १७१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले
एजेन्सी, २० चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानसंग बेंगलोर पराजित भएको छ । मंगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको
काठमाडौं, २० चैत । ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपाल आयोजक म्यानमारसँग भिड्दै छ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर