काठमाडौं, ५ चैत । WOMEN T20 CRICKET लिग प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि विराटनगरमा सुरु हुने भएको छ । विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने खेलमा ४ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । एनसिएल स्पोट्र्स
काठमाडौं, ३ चैत । महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा भारत र श्रीलंका भिड्दै छ । आइतबार दिउँसो तीन बजेदेखि सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको हो ।
काठमाडौं, ३ चैत । म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई तीन दुई गोलले हराउँदै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको
विराटनगर, २ चैत । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशमाथि नेपालले सानदार जीत हासिल गरेको छ । शनिबार सहिद रंगशालामा भएको खेलमा नेपाल बंगलादेशविरुद्ध नेपाल ३–० ले जीत हासिल गरेको हो । नेपालका लागि पहिलो
काठमाडौं, २ चैत । फिफा विश्वकप फुटबल २०२२ मा ४८ देश सहभागी हुने भएको छ कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागी अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को
विराटनगर, २ चैत । साफ महिला च्याम्पियन्सीप फुटलबअन्तर्गत समुह ए को अन्तिम खेलमा आज शुक्रबार नेपाल र बंगलादेश भिड्दै छन् । विराटनगरको सहिद रंगशालामा हुने नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ३
काठमाडौं, २८ फागुन । साफ च्याम्पियनसिप फुटबल उद्घाटन खेलमा भुटानमाथि नेपालले सानदार जित हासिल गरेको छ । मंगलबार विराटनगरको सहिद रंगशालामा भएको खेलमा भुटानलाई ३–० गोल अन्तरले हराउँदै नेपालले जित हासिल गरेको
विराटनगर, २८ फागुन । पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलमा आज उद्घाटन खेलमा नेपालले भुटानसँग भिड्दै छ । मंगलबारदेखि विराटनगरको सहिद रंगशालामा हुने खेलमा नेपाल र भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
काठमाडौं, २६ फागुन । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल क्यानडासँग खेल्ने भएको छ । अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको प्रतियोगिताको खेल तालिका अनुसार नेपालले पहिलो खेल क्यानडासँग अप्रिल १
सुनसरी, २५ फागुन । सातौं धरान रनको उपाधि पुरुष तर्फ तीर्थ पुन र महिला तर्फ कान्छीमाया कोजुले जिते हासिल गरेका छन् । शनिबार भएको साताैं धरान १० किमि रनमा तीर्थले ३१ मिनेट १६