आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज ९ खेल हुँदै

काठमाडौँ, ३० चैत । नेपालगञ्जमा भैरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज ९ खेल हुँदैछन् ।

आज बर्दियाको बाँसगढीमा कबड्डीका खेल सुरु हुनेछ साथै नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलहरु हुनेछन् ।

त्यस्तै घोराहीको कभर्डहलमा टेबल टेनिसका खेल हुनेछ भने दाङमा पुरुष बास्केटबलको खेल समेत जारी रहनेछ । महिलाका खेल आजैबाट सुरु हुनेछन् । बर्दियामा बुद्विचालको खेल सञ्चालन हुनेछ ।

यसैगरि नेपालगञ्जमा आजबाट हक्कीमा महिलाका खेल सुरु हुनेछन् ।  त्यस्तै ललितपुरमा स्क्वास र बुटबलमा लनटेनिसका बाँकी खेल सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब ४८ करोड ८७ लाख ८०

काठमाडौँ, १० असार । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको

काठमाडौँ, १० असार । भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौँ, १० असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुलातर्फ) पदमा उम्मेदवारी दर्ता