महिला च्याम्पियन्स लिग क्रिकेटको नयाँ मिति सार्वजनिक

काठमाडौँ, २८ चैत । महिला च्याम्पियन्स लिग क्रिकेटको नयाँ मिति सार्वजनिक भएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता जेठ महिला च्याम्पिन्स लिग क्रिकेट जेठ ३ गतेदेखि ११ गतेसम्म टियु क्रिकेट मैदानमा हुने जनाएको छ ।

प्रतियोगिता यसअघि चैत २२ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । विभिन्न प्राविधिक कारणले गर्दा प्रतियोगिताको मिति सारिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह