नेपालद्वारा सिङ्गापुरलाई २८३ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य प्रस्तुत दिएको छ ।

पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखलाई गुमाएको थियो । योसँगै दबावमा नेपाल आएको थियो । तर, तेस्रो विकेटका लागि सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । १०८ रन हुँदा तेस्रो विकेटको रुपमा पवन सर्राफ ब्यक्तिगत ४७ रन बनाएर आउट भए ।

त्यस्तै, रोहितले भीम सार्कीसँग मिलेर ३६ रनको साझेदारी गर्दा नेपालको स्कोर १४४ रन पुगेको थियो भने पाँच विकेट पतन भएको थियो । भीम सार्की २६ रनमा आउट भए । रोहितले एकल ९३ रनमा आउट भए । नेपाल ४५ ओभरमा अल आउट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर