आर्सनलद्वारा नेपोलीमाथि सानदार जित

काठमाडौँ, २९ चैत । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लिगमा जित हात पारेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नेपोलीलाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलको १४औं मिनेटमा नै आर्सनलका राम्सेले गोल गर्दै अग्रता दिलाएका थिए । २५औं मिनेटमा नेपोलीले आत्मघाती गोल गर्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर