आईपीएल क्रिकेटमा आज चेन्नई र राजस्थान प्रतिस्पर्धा गर्दै

एजेन्सी, २८ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुदैछ  ।

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेका चेन्नई र अजिंका रहानेको कप्तानीमा रहेको राजस्थानबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

चेन्नईले खेलेका ६मध्ये ५ मा जित निकाल्दै शीर्ष स्थानमा छ भने राजस्थानले अहिलेसम्म एक खेलमा मात्रै जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर