काठमाडौँ, ३ पौष । नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ । नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको
भक्तपुर, २३ मंसिर । युवाका साथ साथ आवाज नेपालले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकाे अवसरमा जनचेतनामुलक कविता वाचन कार्यक्रम आयाेजना भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्रीकृष्ण थापाले उपस्थिति
काठमाडौँ, २२ कार्तिक । साहित्यकार सूर्यप्रसाद लाकोजूकोे सांस्कृतिक निबन्धहरूको सँगालो ‘पनौतीका केही जात्रापर्वहरू’ सार्वजनिक भएको छ । कविता, मुक्तक, सांस्कृतिक निबन्धलगायत विधामा कलम चलाउने लाकोजूको यस कृतिमा पनौतीको परिचय, ऐतिहासिक
काठमाडौँ, २९ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक भएको छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा डा. कोइरालाको पुस्तक
काठमाडौँ, २३ साउन । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा. दामोदर पुडासैनीको
काठमाडौँ, १३ जेठ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम काठमाडौंमा सम्पन्न भयो । नेपालका
साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले
लेखक विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ । त्रिभुवन विश्वविद्यालयमा वरिष्ठ साहित्यकारद्वय पूर्वप्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा
भर्खर निर्माण भएको दुईतले घरको स्टोर सँगसँगै बनेको एउटा चिसो छिँडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ । यतिखेर घडीले साढे आठ बजाइसक्यो, झोल भात पाकेर पनि
नारी तिमी अफैले आफुलाई अधिकार देउसबैमा समर्पित हुँदै आफ्नो अस्तित्व नमेट।। तिमी आफुलाई बिश्वासअनि भरोसा गरिदेउअरुको भरमा मात्र आफैलाई चिन्न नखोक।। हरेक घडी ,पला तिमीले नै संभालेकी छेउअबला,असाह्य,बिचरी शब्दहरु सुन्न