मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक

काठमाडौँ, २३ साउन । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् ।

मदन पुरस्कार गुठीको निर्णायक समितिले आज उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, डा‌‍. नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,