काठमाडौं, १९ फागुन । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी मेलिसा खड्गीले स्वर्ण जितेकी छन् । हङकङमा भएको खेलमा मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी
एजेन्सी, १९ फागुन । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३–२ ले हराएको छ । रोमेलु लुकाकुले दुई गोल गर्दा साउथह्याम्टनले पहिलो हाफमा लिएको एक गोलको अग्रता जोगाउन सकेन । ५३औं मिनेटमा एन्द्रियज
काठमाडौं, १५ फागुन । टि-२० वल्र्ड कपको एसिया छनोट अन्तर्गतको खेलमा कुवेतसग नेपालले ३० रनको अन्तरले विजयी हासिले गरेको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत
काठमाडौं, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात
काठमाडौं, १४ फागुन । आज हुन लागेको इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल वर्षाको कारण रद्द भएको छ । ग्रिनेडास्थित नेशनल क्रिकेट स्टेडियममा सुरु हुनुभन्दा अगाडि पानी परेपछि पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत हुने
काठमाडौं, १३ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले जित हासिल गरेको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी
काठमाडौं, १३ फागुन । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटमा आज नेपाल चीनसँग भिड्दै छ । थाइल्यान्डको बैंकक्मा आज हुने नेपालको आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली
काठमाडौं, १२ फागुन । नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङलाई ४ विकेटको अन्तरले सहज जित हासिल गरेका छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आइतबार भएको
धनगडी, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि आज शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा
काठमाडौं, १० फागुन । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटले जित हासिल गरेको छ । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले