कुवेतद्वारा नेपाल पराजित

काठमाडौं, १२ चैत । अन्तराष्ट्रिय मैत्रिपुर्ण कुवेतद्वारा नेपाल पराजित भएको छ ।

सोमबार राति अल शबब स्टेडियममा भएको दोस्रो खेलमा घरेलु टोली कुवेतले नेपाललाई १–० ले पराजित गरेको हो ।

खेलको २९ औं मिनेटमा नेपालका रक्षक रन्जित धिमालले डिबक्सभित्र फल खेलेपछि पाएको पेनाल्टीलाई कुवेतका नासिरले गोल गर्दै खेल रे जीत हासिल गरेको हो।

यसअघि पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय