आईपीएलको उद्घाटन खेलमा चेन्नई र बैंगलोर भिड्दै

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको आज पहिलो खेलमा  चेन्नई र बैंगलोरबीच प्रतीस्पर्दा हुदैछ ।

आजबाट चेन्नईमा हुने खेलमा भारतका पुर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार राति ८ः१५ मा हुनेछ ।

भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद,रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको