अफगानिस्तानद्वारा नेपाल पराजित

काठमाडौं, १३ चैत । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

कतारमा मंगलबार राति भएको खेलमा नेपाल अफगानिस्तानसँग २–० ले पराजित भएको हो । अफगानिस्तानका लागि सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरेका थिए ।

नेपालले ३ खेलमा ३ हार व्यहोर्दै अंकविहीन हुँदै समूहको पुछारमा रहँदै प्रतियोगिता सकाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको