यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक

काठमाडौँ, ३ बैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी छनोटको दोस्रो चरण खेल्ने यु-१९ महिला टिमका सदस्यको नाम सार्वजनिक गरेको छ ।

म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि ओम श्रेष्ठ मुख्य प्रशिक्षकको टीम घोषणा गरिएको छ । प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाँदैछ ।

टिमका सदस्यहरुमा 

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ ।

डिफेण्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर ।

मिडफिल्डर : सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैध्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती ।

स्ट्राइकर : रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय ।

मुख्य प्रशिक्षक : हरिओम श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर