काठमाडौँ, २९ असार । टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम र घरेलु टोली मलेसियाबीच खेल खेलिरहेको छ । प्रत्यक्ष प्रसारण https://www.youtube.com/watch?v=-T4hooczv6s
काठमाडौँ, २९ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै छ । लण्डनको लड्समा हुने न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार
काठमाडौँ, २८ असार । टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपाल शानदार जीत हासिल गरेको छ । शनिबार बिहान मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
काठमाडौँ, २७ असार । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो
काठमाडौँ, २६ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै छ । आज बिहीबार इंग्ल्याण्डको बर्मिङघमस्थित एजबास्टोन रंगशालामा हुने अष्ट्रेलिया र इंग्ल्यान्डचबीचको खेल
काठमाडौँ, २४ असार । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित हासिल गरेको छ । मंगलबार मलेसियामा किनरारा ओभलमा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचाल्दै
काठमाडौँ, २४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दैछ । सिंगापुरमा साउन ६ देखि टी-२० विश्वकप एसिया फाइनल हुँदैछ । मलेसियामा दुई टी-२० म्याच खेलेर नेपाल सिंगापुर
काठमाडौँ, २४ असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै छ । इंग्ल्याण्डको म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा मैदानमा भारत र न्युजिल्याण्डबीचको खेल नेपाली
काठमाडौँ, २३ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको सेमिफाइनल खेलमा
एजेन्सी, २३ असार । कोपा अमेरिका २०१९ को उपाधि आयोजक ब्राजिलले जितेको छ । नेपाली समय अनुसार सोमबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै ब्राजिलले