एजेन्सी, ६ साउन । मैत्रीपूर्ण खेलमा लिभरपुललाई हराउँदै सेभिल्लाले जित हासिल गरेको छ । सोमबार बिहान सकिएको खेलमा स्पेनिस क्लब सेभिल्लाले युरापियन च्याम्पियन लिभरपुललाई २–१ गोल हराउदै जित हासिल गरेको
एजेन्सी, ५ साउन । वेष्ट इण्डिज लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइतबार विराट कोहलीको कप्तानीमा टी-ट्वान्टी, वेष्ट इण्डिज एकदिवसीय र टेष्ट टिममा
काठमाडौँ, ५ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट खेल नियममा केही परिवर्तन गरेको छ । नयाँ नियम अनुसार खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने नयाँ नियम लागु गर्ने निर्णय
काठमाडौँ, २ साउन । इजिप्टमा जारी अफ्रिका कप अफ नेशन फुटबल प्रतियोगितामा ट्युनिसियालाई पराजित गर्दै नाइजेरिया तेस्रो भएको छ । बुधबार राति तेस्रो स्थानका लागि भएको प्ले–अफ खेलमा ट्युनिसियालाई १–०
काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ पुनः भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् । सामाजिक संजाल फेसबुकबाट किरणलाई पुनः अनुबन्ध गरेको भारतको शीर्ष डिभिजन
काठमाडौँ, ३१ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीले विश्वकपमा गरेको प्रदर्शनका आधारमा
एजेन्सी, ३० असार । विश्वकै महंगा डिफेन्डरमा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइर रहेका छन । म्यानचेस्टर युनाइटेडले इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो ।
एजेन्सी, ३० असार । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । हिजो राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल
काठमाडौँ, २९ असार । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी-२० सिरिजको जित नेपालमा बाढी पहिरोमा ज्यान गुमाएका र प्रभावितहरुमा समर्पित गरेका छन् । कप्तान खड्काले सामाजिक सन्जाल ट्वीटरमा
काठमाडौँ, २९ असार । नेपालले मलेसियासँगको दुई अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजमा ऐतिहासिक क्लिनस्वीप गरेको छ । आज क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको