एजेन्सी, २६ साउन । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
गएराति भएको खेलमा वेष्ट ह्यामलाई ५-० गोल अन्तरले हराउँदै सिटीले शान्दार जीत निकालेका हो । सिटीको जीतमा रहिम स्र्टलिङले ह्याट्रिक गरे भने गाब्रियल जिसस र अग्युरोले एक एक गोल गरेका थिए ।





