काठमाडौँ, १२ साउन । मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको ३६ बर्षको उमेरमा निधन भएको छ । नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आज निधन
काठमाडौँ, ११ साउन । नेपालले कुवेतमाथि सानदार जीत हासिल गरेको छ । आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा पारस खड्काले ६८ रन, ज्ञानेन्द्र मल्लले २१ रन जोड्दै आउट भए
एजेन्सी, १० साउन । आईसीसी टी–२० विश्वकप क्रिकेटमा कुवेतले कतारलाई हराएको छ । शुक्रबार बिहान सिंगापुरको एसियाली छनोट प्रतियोगिताको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा भएको खेलमा कुवेतले कतारलाई १० रनले हराएको
काठमाडौँ, १० साउन । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झरेको छ । नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा रहेको छ । यसअघि
काठमाडौँ, ९ साउन । आठौँ गोल्डेन पींक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् । आज आयोजक स्कुल गोल्डेन पींकका प्रिन्सिपल छत्रमणि राईले पत्रकार सम्मेलन गरि उक्त
काठमाडौँ, ८ साउन । मलेसियालाई हराउदै नेपालले सानदार जित हासिल गरेको छ । नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।
काठमाडौँ, ८ साउन । आइसीसी टी २० विश्वकपको नेपाल र मलेसियाबीच आज हुने भनिएको खेल वर्षाले प्रभावित बनेको छ । क्वालिफायर एसिया फाइनल अन्तर्गत सिंगापुरमा नेपाली समय अनुसार बिहान ७ः१५
एजेन्सी, ७ साउन । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने भएको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल
एजेन्सी, ७ साउन । क्रिष्टियानो रोनाल्डो बलात्कारको आरोपबाट मुक्त भएका छन । रोनाल्डोमाथि बलात्कार भएको आरोप लगाउने क्याथरिन मायोर्गाले कुनै ठोस प्रमाण पेश गर्न नसकेपछि रोनाल्डोमाथि कुनै कारबाही नहुने भएको
काठमाडौँ, ६ साउन । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट