सेब टु ए साइड पुरुष भलिबल आजदेखि शुरु हुँदै

काठमाडौँ, २३ साउन । पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

सामाखुशी इङ्लिस बोर्डिङ स्कूल (सेब)को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताका खेलहरु काठमाडौँको नयाँ बसपार्कमा हुनेछ ।

एक सय १७ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख पुरस्कार, उपविजेताले रु ५० हजार, तेस्रोले रु २५ हजार र चौथो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु चार लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने