बलात्कारकाे आरोप लागेको नेयमारलाई दियो अदालतले सफाई

एजेन्सी, २५ साउन । नेयमारमाथि लागेको बलात्कार आरोपमा ब्राजिलको एक अदालतले सफाई दिएको छ ।

शुक्रबार प्रसिद्ध फुटबल खेलाडी नेयमारमाथि लगाइएको आरोपलाई पुष्टि गर्ने आधार नभेटिएकाले उनलाई  सफाई दिएको नेयमारको मुद्दा हेरेका ब्राजिलियाली न्यायाधीशलाई उद्धृत गर्दै अदालत स्रोतले बताएको छ ।

ब्राजिलकी एक महिलाले आफूलाई पेरिसस्थित एक होटेलमा गत मे महिनामा बलात्कार गरेको आरोप लगाएकी थिइन् तर नेयमारले उक्त भनाइमा कुनै सत्यता नरहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने