एजेन्सी, १७ फागुन । इरानको राजधानी तेहरानमा बस दुर्घटना हुदा आठ जनाको मृत्यु भएको भने अन्य ३६ जना घाइते भएका छन् । इरानी समाचार संस्था इस्नाका अनुसार शुक्रबार बिहानै करमान सहरबाट आएको
एजेन्सी, १७ फागुन । अमेरिकाले आतंकवादी संगठनका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको बारेमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ
एजेन्सी, १६ फागुन । सिंगापुर वर्षकै विश्वकै महँगो सहरको पहिलो स्थानमा परेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक विश्वव्यापी जीवनयापनको खर्च प्रतिवेदनका अनुसार खाद्यान्न, पेय, पोशाक र घर भाडा लगायत १
एजेन्सी, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएको छ । दुई नेताको वार्ताबाट कुनै साझा समझदारी नबनेको
एजेन्सी, १५ फागुन । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वकै शीर्ष १० धनीको सूचीमा पर्न सफल भएका छन् । ५४ अर्ब डलरको सम्पत्ति रहेका अम्बानी यो वर्ष विश्वव्यापी सूचीमा दसौ स्थानमा छन्
एजेन्सी, १५ फागुन । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार काश्मिरको कलान गाउँमा विमान खसेको र दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको जनाएको छ ।
एजेन्सी, १५ फागुन । नाइजेरियाका राष्ट्रपतिमा मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गर्दै उनि चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्। अन्तर्राष्ट्रिय
एजेन्सी, १५ फागुन । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । यो आक्रमणमा तीन महिला र
एजेन्सी, १४ फागुन । भारतीय वायुसेनाको नियन्त्रण रेखा (एलओसी) पार गरेर आतंककारीको क्याम्प ध्वस्त पारेको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार मंगलबार विहान भारतीय वायुसेनाले आतंककारीको क्याम्पमा १ हजार
एजेन्सी, १३ फागुन । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा बम विस्फोट हुदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यम अनुसार आइतबार साँझ बलुचिस्तान प्रान्तको नसिराबाद