एजेन्सी, २५ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई आतंकका लागि प्रयोग प्रयोग हुन नदिने बताएका छन् । सिन्धमा आयोजित एक कार्यक्रममा उनले भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न
एजेन्सी, २५ फागुन । जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । भारतीय मिडियाहरुका अनुसार घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको जनाएका छन्
एजेन्सी, २४ फागुन । भारतको राजस्थानस्थित विनाकर जिल्लामा मिग-२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । उडानका क्रममा शुक्रबार भारतीय वायु सेनाको उक्त विमान राजस्थानबाट १२ किलोमीटर टाढा शोभासरको
एजेन्सी, २४ फागुन । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मध्य अमेरिकी आप्रवासीहरु बोकेको ट्रक बिहीबार दुर्घटना हुँदा २५ जनाको मृत्यु
एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वअभियान संयोजक पाउल म्यानफ्रन्टलाई जेल सजाय सुनाइएको छ । बिहीबार फेडेरल जजले बैंक ठगी तथा कर छली अभियोगमा पाउललाई ४७ महिना कैद सजाय सुनाएको हो । अमेरिकाको
एजेन्सी, २३ फागुन । भारतको जम्मू–कश्मीरमा ग्रेनेड विस्फोट हुँदा कम्तीमा २५ जना घाइते भएको छ । बीबीसीका अनुसार बिहीबार बिहान पौने बाह्र बजे विस्फोट भएको प्रहरीले जनाएको छ । केही संदिग्ध व्यक्तिले बसपार्कमा
एजेन्सी २३ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक जमानतमा रिहा भएका छन् । भ्रष्टाचारको आरोपमा थुनामा रहेका पूर्व राष्ट्रपति ली बुधबार माथिल्लो अदालतको आदेशपछि उनी रिहा भएका हुन् । सन् २००८ देखि २०१३
एजेन्सी, २२ फागुन । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ । अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’मा हेरफेर गर्दै भारतलाई निकाल्ने निर्णय गरेको
एजेन्सी, २२ फागुन । लण्डनका हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा ए-फोर आकारको खामभित्र विष्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार विष्फोटक पदार्थलाई खामभित्र यसरी राखिएको थियो कि
एजेन्सी, २१ फागुन । भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन स्वदेश फर्किएका छन । कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार मङ्गलबार बिहान रेलमार्फत उनी स्वदेश फर्किएको जनाएको छ । नेता किमलाई प्योङयाङ रेलवे स्टेशनमा पार्टीका