एजेन्सी, ११ फागुन । भारतकाे बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा पार्किङमा राखिएको १०० गाडी जलेर नस्ट भएको छ । शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी नस्ट
एजेन्सी, ११ फागुन । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ । विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट
एजेन्सी, १० फागुन । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण
एजेंसी, ९ फागुन । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । डेली स्टारका अनुसार बुधबार रातिबाट सुरु भएकाे आगलागीमा परि कम्तीमा ४० जना गम्भीर घाइते भएको
एजेन्सी, ८ फागुन । क्यानडाको ह्याली फाक्स क्षेत्रको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार आगलागीमा परी ७ जना बालबालिकाको मृत्यु र अन्य दुई जना घाइते भएको जनाएको छ । मृत्यु
एजेन्सी, ८ फागुन । टर्कीका सभामुख बिनाली यल्ड्रियमले पदबाट राजीनामा दिएका छन् । इस्तानबुलमा ३१ मार्चमा मेयर पदको चुनाव हुँदैछ । उक्त मेयर पदको चुनाव लड्न भन्दै पदबाट राजीनामा दिएका जनाइएको
एजेन्सी, ८ फागुन । साउदी अरबका युवराज मोहम्मद बिन सलमानपाकिस्तानको भ्रमण लगत्तै दुई दिवसीय भ्रमणमा भारत पुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उहाँलाई स्वागत गर्नुभएको छ ।
एजेन्सी, ७ फागुन । भारतको बेंगलुरुमा वायुसेनाका दुईवटा सूर्यकिरण विमान दुर्घटनामा परेका छन् । आज बिहान ११ बजेर ५० मिनेट जाँदा येलाहंका एयरबेसमा विमानहरू ठोकिएका भारतीय संचार माध्यम एबीपीले जनाएको
एजेन्सी, ७ फागुन । अमेरिकाको मध्य भागमा गोली चल्दा तीन बालबालिकासहित एक महिलाको मृत्यु भएको छ । अन्र्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार अपरान्ह मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर
एजेन्सी, ६ फागुन । जम्मु-काश्मिरमा गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् भने एक जाना घाइते भएका छन् । सोमबार बिहान पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि उक्त ठाउमा सेना