एजेंसी, १८ बैशाख । भारतमा माओवादीको आक्रमणबाट १६ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको छ ।
बीबीसीका अनुसार भारतको महाराष्ट्रमा माओवादीहरूले सुरक्षाकर्मी चढेको २५ वटा भन्दा बढी गाडीमा आगो लगाई जलाएको जनाएको छ । गढचिरौली महाराष्ट्र माओवादीबाट एकदमै प्रभाव क्षेत्र रुपमा मान्ने गरेको छ ।
उक्त हमालामाबाट शहीद भएकाहरुको पुष्टि गर्दै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र पडणवीसले शहीदहरुको परिवारलाई संवेदना दिइएको बीबीसी जनाएको छ ।





