राष्ट्रपति ट्रम्पलाई क्लिन चिट दिएकोमा आपत्ति

एजेन्सी, २० बैशाख । अमेरिकी राष्ट्रपतिको चुनावमा भएको भनिएको हस्तक्षेपबारे तयार पारेको मुलर प्रतिवेदनपछि डोनल्ड ट्रम्पलाई क्लिन चिट दिएको विषयले अमेकिरी सिनेटमा विवाद भएको छ ।

अमेरिकी हाउस् अफ रिप्रिजेन्टेटिभमा सभामुख नैन्सी पेलोसीले कोंग्रेसलाई मुलर प्रतिवेदनको पूर्ण अध्ययन नगरी ट्रम्पलाई निर्दोष ठहर गरेको बताएसँगै सिनेटमा विवाद भएको हो ।

अमेरिकी वकिल विलियममाथि सभामुख पेलोसीले झुठ बोलेको आरोप समेत लगाएकी छिन् । विशेष वकिलहरुको निष्कर्ष सुनाउँदै विलियमले प्रतिवेदनमा ट्रम्पलाई दोषी करार गर्ने कुनै पनि विषय समावेश नभएको बताएका थिए । अमेरिकी बारले भने सभामुखको भनाइ खण्डन गर्दै वकिलको भनाइ नै सत्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर