एजेन्सी, २१ फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइडो स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका राष्ट्रपति ग्वाइडोलाई राजधानी कारकासमा उपस्थित हुँदा हजारौं समर्थकले स्वागत गरेसगै उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका
एजेन्सी, २० फागुन । अमेरिकामा शक्तिशाली तुफान (टोर्नाडो)का कारणले कम्तीमा २३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार साेमबार बिहान संयुक्त राज्य अमेरिकाकाे ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३
एजेन्सी, २० फागुन । पाकिस्तामा परेको अविरल बर्षाका कारण बास्तविक तथ्याङ्क आइ नसकेता पनि कम्तिमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी तथा डुवानका कारण सयौं मानिसहरु विस्थापित भएका
एजेन्सी, २० फागुन । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुआन गुआइडोले जनआन्दोलनका लागि आह्वान गर्दै देशमा फर्किने घोषणा गरेका छन् । गुआइडोले आफ्नो सामाजिक सञ्जाल ट्युटरमा एक स्ट्याटस लेख्दै भनेका छन्,
एजेन्सी, २० फागुन । नाइजेरियाको नेम्बेमा तेलको पाइप विस्फोट हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन । स्थानीय सञ्चार माध्यका अनुसार पेट्रोलियम पदार्थको पाइप विस्फोट भएपछि आगलागी भएको जनाइएको छ
काठमाडौँ, १९ फागुन । इस्लामिक राष्ट्रहरुको संगठन ओआईसीले जम्मु–कश्मिरमा भारतले आम नागरिकहरुमाथि बर्बरता उत्कर्षमा पुगेको निस्कर्ष निकालेको छ । ओआईसीका विदेशमन्त्रीहरुको यूएईमा सम्पन्न सम्मेलनले शनिबार जारी गरेको घोषणापत्रमा निर्दोष काश्मिरीहरुविरुद्ध
एजेन्सी, १८ फागुन । शुक्रबार दक्षिण अमेरिकी देश पेरुमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का पेरुसहित ब्राजिल, बोलिभिया र चिलीमा महशुस गरिएको अमेरिकी जिओलोजिकल सर्भेलाई उदृत गर्दै
एजेन्सी, १८ फागुन । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको तनावलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रबार जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पाकिस्तानी प्रधानमन्त्री इमरान
एजेन्सी, १७ फागुन । इरानको राजधानी तेहरानमा बस दुर्घटना हुदा आठ जनाको मृत्यु भएको भने अन्य ३६ जना घाइते भएका छन् । इरानी समाचार संस्था इस्नाका अनुसार शुक्रबार बिहानै करमान सहरबाट आएको
एजेन्सी, १७ फागुन । अमेरिकाले आतंकवादी संगठनका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको बारेमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ