एजेन्सी, ५ फागुन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले निर्वाचनको मिति घोषणा गरेका छन् । संसद्ले बजेट प्रस्ताव अस्वीकृत गरेपछि सान्चेजले आगामी २८ अप्रिलका लागि निर्वाचन घोषणा गरेका हुन् । संसद्बाट बजेट पारित नभएपछि
एजेन्सी, ५ फागुन । बलिउड अभिनेता अमिताभ बच्चनले जम्मू काश्मिरमा आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल ९सीआरपीएफ०का जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएका छन् । बच्चनले सीआरपीएफ जवानका
एजेन्सी, ४ फागुन । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले अन्धाधुन्ध गोली चल्दा पाँच जना प्रहरी पनि घाइते भएका छन्
एजेन्सी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका छन् । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले मेक्सिकोको सिमानामा बनाउने भनेको पर्खालको लागि आवश्यक पैसा जुटाउनको लागि राष्ट्रिय संकटकाल घोषणा गर्ने भएका
एजेंसी, १ फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरोले अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् । राजधानी कराकसमा नेता खुआन गोइदो र माधुरोको विरोधमा हजारौंले विरोध प्रदर्शन गरेका
एजेन्सी, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको ९३ बर्षको उमेरमा निधन भएको छ । सोमबार राती उनको काबुलमै निधन भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जनाएका छन्
एजेन्सी, २९ माघ । दिल्लीको एक होटलमा आगलागी हुदा ९ जनाको मृत्यु र दर्जनौ गम्भीर घाइते भएका छन । करोलबागस्थित होटल अर्पित प्यालेसमा मंगलबार साढे चारबजे होटलको माथिल्लो तल्लामा भिषण आगलागी भएको जनाएको
एजेन्सी, २९ माघ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउनका लागी तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको
एजेंसी, २८ माघ । रुसमा विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । रुस सरकारले उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिलामा
एजेंसी, २७ माघ । भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एकजना सांसदको गोली हानी हत्या भएको छ । सरस्वती पूजाका दिन आयोजित कार्यक्रममा सहभागी भएका तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको गोली हानी