काठमाडौँ, ३ बैशाख । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नाकोत्तर तह वातारण विज्ञान, माइक्रोबायोलोजी, जैविकप्रविधि, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि, वनस्पति शास्त्र, वायोडाइभरसिटी एण्ड इन्भारोमेन्टल म्यानेजमेण्ट, तथ्याङक शास्त्र,
काठमाडौँ, २ वैशाख । सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गरेको हो
काठमाडौँ, २ वैशाख । एन्जल लर्ड एकेडेमी हाईस्कुलले शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम २०७५ आयोजना गरेको छ । प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक वर्ष
काठमाडौँ, ३० चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नाकोत्तर तहको रसायन शास्त्र विषयको दोस्रो वर्ष चौथो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
काठमाडौँ, २८ चैत । शुक्रवार एभिएसन म्यूजियम साना तथा ठूला विद्यार्थीको भीडले मात्र भरिएको थियो । वार्षिक विदाको समयलाई सदुपयोग गर्न पाउँदा रमाएका उनीहरु म्यूजियम भित्रको सूचना तथा जानकारी लिन
भक्तपुर, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नीजि विद्यालयले अध्ययन तथा अध्यापन गराउँदा नेपाली भाषालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय
भक्तपुर, २५ चैत । ‘शिक्षाको अवसरबाट कोही पनि बालबालिकाले वञ्चित हुनु नपरोस्’ भन्ने उद्गारलाई आत्मसात गर्दै २०४५ सालमा शैक्षिक जगतको संवाहक बनी उदाएको विनायक शिक्षा निकेतन इंगलिस सेकेण्डरी स्कुलले यही
काठमाडौँ, २५ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानले स्नातकोत्तर तह भौतिक शास्त्रको दोस्रो वर्ष चौथो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका
काठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तह गणित तथा वातावरण विज्ञान विषयको दास्रो वर्षको चौथो सत्रको परीक्षा आवेदन फारम खुलाएको छ । सूचना
भक्तपुर, २४ चैत । रमेश गिरी । मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्काले उद्घाटन गर्नुभएको छ । चेक रिपब्लिकन