अपांग विद्यार्थीलाई त्रिविले निःशुल्क भर्ना लिने

काठमाडौँ, २५ बैशाख । त्रिभुवन विश्वविद्यालयले सबैखालका अपाङग भएका विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था ल्याउने भएको छ ।

त्रिवि कार्यकारी परीषदको बसेको बैठकमा उक्त निर्णय गरेको जनाएको छ । अपाङग भएका विद्यार्थीले आधिकारिक कागजपत्र पेस गरेपछि भर्ना पाउने छन् ।

त्यसैगरि उनीहरुले भर्ना भएपछि मासिक शुल्क, परीक्ष शुल्क, ट्रान्सत्रिप्ट शुल्कमा पनि निःशुल्क हुनेछ । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसह्रुलाई जारी शैक्षिक कार्यक्रम योग्यता पुगेका अपांगलाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह