काठमाडौँ, २५ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानले स्नातकोत्तर तह भौतिक शास्त्रको दोस्रो वर्ष चौथो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका
काठमाडौँ, २४ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तह गणित तथा वातावरण विज्ञान विषयको दास्रो वर्षको चौथो सत्रको परीक्षा आवेदन फारम खुलाएको छ । सूचना
भक्तपुर, २४ चैत । रमेश गिरी । मण्डन–देउपुर नगरपालिका नयाँ गाउँमा रहेको बिन्दबासिनी प्राथमिक विद्यालयको नयाँ भवन नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभार्काले उद्घाटन गर्नुभएको छ । चेक रिपब्लिकन
काठमाडौँ, २३ चैत । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा स्टार चिह्न हट्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेको जनाएको छ ।
सिरहा, २२ चैत । सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा परेका छन् । विज्ञान विषयको परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध भएको प्रमुख जिल्ला
काठमाडौँ, २२ चैत । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सी(टीईभीटी)ले प्रदेश ३ को टीएस्एलसी तहकोे परीक्षाफल सार्वजनिक गरेको छ । नतिजा
काठमाडौँ, २१ चैत । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तह भौतिक शास्त्र(एम.एस्सी इन फिजिक्स) को दोस्रो वर्ष चौथो सत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
काठमाडौँ, २० चैत । नेपाल भ्रमणमा आएका संयुक्त अधिराज्य बेलायतका वरिष्ठ शिक्षक प्रशिक्षकद्वय बिल म्याकक्रेडी र निकी बलले सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका शिक्षकहरुलाई आधुनिक शिक्षण पद्धतिबारे एकदिने प्रशिक्षण
काठमाडौँ, २० चैत । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा सहभागी काव्य स्कुल नयाँबानेश्वरका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि विद्यालयले शुभकामना सहित विदाई गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल
काठमाडौँ, २० चैत । यसैवर्ष स्थापनाको रजत महोत्सव मनाएको ग्रामर पब्लिक स्कुल कोटेश्वरका मन्टेश्वरी विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिनिसपल सुर्दशन पाण्डे तथा