काठमाडौँ, २९ पौष । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने
एजेन्सी, २७ पौष । अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा Lexar कम्पनीले विश्वकै सबैभन्दा धेरै स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । उक्त एसडी कार्ड १ टेराबाइट
एजेन्सी, ६ पौष । आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मान्ने गरिन्छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । लामो दिन सुरु भइ अत्यधिक चिसो सुरु भइसकेको संकेत
भक्तपुर ,५ पौष । राम चन्द्र प्रजापति । उपभोक्ता स्थानीय बजारमै सर्वसुलभमा गुणस्तरीय सामन उपलब्ध गराउने उद्देश्यले २०६७ सालमा स्थापना भएको सघको आयोजनामा आउँदो पौष २६ देखि ३० सम्म तेस्रो
काठमाडौं, ४ पौष । नेपाल टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको छ । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको जनाएको छ । यो समस्याले गर्दा लाखौं सेवाग्राही प्रभावित
एजेन्सी, २६ मंसिर । क्वालकोम कम्पनी र एप्पलबीचको विवादका विषयमा फैसला गर्दै चिनियाँ अदालतले आइफोनका विभिन्न मोडेललाई चीनमा प्रतिबन्धित गरेको छ । विभिन्न मोडेलका आइफोनलाई चीनमा प्रतिबन्ध लगाउन चिनियाँ अदालतको आदेशविरुद्ध
एजेन्सी, १७ मंसिर । ३० नोभेम्बरबाट इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याइको छ । फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम स्टोरीलाई केही साथीसँग शेयर गर्न सक्दछ भने प्रयोगकर्ताको गोपनीयताको पनि सुरक्षा गर्न
एजेन्सी, १६ मंसिर । चीनको एक कम्पनीले अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ । जसले गर्दा उक्त कम्पनीले विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाइएको छ । यो
एजेंसी, १० मंसिर । अर्को हप्ता फेसबुकले सात देशको सामना गर्दैछ । फेसबुकले प्रयोगकर्ताका डाटाको असुरक्षा, डाटाको राजनीतिक स्वार्थमा दुरुपयोगका साथै ह्याकिङ्गका घटनाहरुको अन्तर्राष्ट्रिय समितिको सामना गर्नुपर्ने भएको छ । बेलायत, अर्जेन्टिना,
काठमाडौं, ४ मंसिर । दुई पाङ्ग्रे सवारी साधन मर्मत, सर्बिसिङ तथा पाटपूर्जाका लागि ThirdWeelNepal मोबाईल एप्स सार्वजनिक भएको छ । सर्लाहीका ३५ वर्षीय अरुणकुमार राउतले ThirdWeelNepal एप्स बनाएका हुन । उनले नेपाल