सतर्क रहनुहोस् : गुगल क्रोमबाट पासवर्ड चोर्ने भाइरस बजारमा

एजेन्सी, २१ माघ । साइबर सेक्योरिटी सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ ।

उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो । साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयरले चोरी गर्नसक्ने बताइएको छ ।

कुकीमाइनर नामको मालवेयरले क्रोम ब्राउजरमा सेभ गरिएका क्रिप्टोकरेन्सी कारोबार तथा वालेट सर्भिस वेबसाइटका पासवर्डहरु चोरी गर्न सक्दछ । क्रोममा सेभ गरिएका पासवर्ड तथा म्याकमा आइट्युन्समा ब्याकअप लिँदा आइफोनका टेक्स्ट मेसेज पनि चोर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र

काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग