विद्यालयमा विद्युतीय हाजिरी जडान

पर्साको ठोरी गाउँपालिकाले सामुदायिक विद्यालयले विद्युतिय हाजिरी मेसिन जडान गरेको छ ।

माध्यमिक विद्यालयमा एक महिना अघि र आधारभूत विद्यालयमा आइतबारदेखि विद्युतीय हाजिर सुरु गरेको उक्त विद्यालयले जनाएको छ ।

विद्यालय समयमा नजाने र तोकिएको समय अगावै भाग्ने शिक्षकलाई तह लगाउन ई–हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ई–हाजिरी जडानका लागि एउटा विद्यालयमा २२ हजार बराबर खर्च लागेको छ । गाउँपालिकाभित्र ५ वटा माध्यमिक र ६ वटा आधारभूत विद्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावितका लागि यसै वर्ष एक हजार घर निर्माण गर्ने बताएका

काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले

काठमाडौँ, ११ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग